Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
प्रदेश

शहीद स्मृति विद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

लमही । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन गरेका छन् । द...

काठमाडौँबाट बर्दिया जाँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याल...

प्रहरीद्वारा कटुवा पेस्तोल बरामद्

लहान । सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्ती...

टिप्परको ठक्करबाट पैदलयात्री बलबहादुर विकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ...

अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्र...

धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामसहित (अपडेट)

धादिङ । दक्षिणी धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ। गल्छी गाउँपालिका ५ को सिरुवारी...

धादिङमा जीप दुर्घटनाः ४ जनाको घटनास्थलमै मृत्यु, ८ घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् । गल्छी गाउँपाल...

पानी नपर्दा ब्याडमै सुख्न थाले धानको बेर्ना

महोत्तरी । लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानलाई धानको बेर्ना जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको महोत्तर...

नक्कली प्रमाणपत्र बनाउने दुई जना पक्राउ

चितवन । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम...

युवा सङ्घका नेता पुष्करको २६ दिनपछि शव भेटियो

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ । आदर्श गाउँ...