Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
प्रदेश

देवरको मुङ्ग्रो प्रहारबाट भाउजु घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन...

२९ लाख अवैध रकम र ६ वटा एटिएम कार्डसहित भारतीय पक्राउ

धनगढी । प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाक...

वडाध्यक्षले बेचे झोलुङ्गे पुल

विदुर। नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपा...

जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९

खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय ...

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

जलेश्वर । युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स...

भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द

भद्रपुर । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्...

प्रदेश नं ३ का पशुपालक किसानलाई साढे छ करोड अनुदान

हेटौँडा । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसाय...

ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट

धादिङ । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुव...

दोलखामा खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको...

विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन ...