Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
प्रदेश

गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

कास्कि । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व...

हेलम्बु गाउँपालिकामा ७४ छाडा कुकुरको बन्ध्याकरण

मेलम्ची । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न न...

यी युवतीको आँट : जसले अन्तरराष्ट्रिय मानव तस्करको जालो तोडिन

गलेश्वर । म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्...

कांग्रेस जागरण अभियानः तत्कालिन माओवादीका वडाअध्यक्ष उम्मेदवारसहित ५ सय ७९ जना कांग्रेसमा प्रवेश

अर्घाखाँची । अर्घाखाँचीमा तत्कालिन माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रे...

चाडपर्व नजिकिए संगै बजार अनुगमनमा तीव्रता

डोटी । दशैँ तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँक...

मापदण्ड नहुँदा घरभाडा दर उच्च

बाँके । आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरा...

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को तस्बिर क्यामेरामा कैद भएको प्रहरीले अनुसन्धानब...

डेङ्गु नियन्त्रणमा सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्र...

यसकारण ह्वात्तै बढ्रयो सम्बन्धविच्छेदका घटना

बागलुङ । आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४÷०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आ...

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन था...