Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank
प्रदेश

भैरवीदेवीमा सुनको छाना लगाउन थालियो

बेत्रावती । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।...

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षी...

मुद्दा मिलाईदिन्छु भन्दै मोटो रकम असुल्ने पत्रकार पक्राउ

कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारो...

संखुवासभामा पहिरो जादाँ ९ घर बग्याे, ११ जना बेपत्ता

संखुवासभा । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ - शनिबार राति करिब १ बजे भ...

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने तीन गिरोह पक्राउ

सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख...

सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत कोरोना सङ्क्रमित निको भएर फर्किए

भीमदत्तनगर । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार श...

म्याग्दी पहिरो : बेपत्ता थप एक जनाको शव फेला

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ । मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव...

झापामा बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित

भद्रपुर । झापामा अविरल वर्षाका कारण कनकाइलगायतका नदीमा आएको बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झाप...

भोली सार्वजनिक बिदा दिने निर्णय

तनहुँ । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको स...

विधेयकमाथि दफावार छलफल

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसायका’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विषय समितिमा पठ...