Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank
प्रदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्धारित समयमै काम सक्न मुस्किल

कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड-१९ का कारणले प्रभावित बनेको छ । ...

म्याग्दीमा थप चार जनामा डेङ्गु : सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालि...

कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाँघ्यो

सुर्खेत । मुलुकभर झैँ कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी खुलेको एकसाता पुग्दैछ । सरकारी तथा गैरसरकारी कार्यालय त...

१५ दिनदेखि किशोरी बेपत्ता

इलाम । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता...

नेकपा नेता चापागाईँको निधन

पाँचथर । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उनको फिदिम नगरपालिका वडा नं १२ स्...

परियोजनाको जग्गा अतिक्रमण : ८० घरटहरा भत्कायो

सर्लाही । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकान...

च्याउ खाँदा एककाे मृत्यु, आठ जना गम्भीर बिरामी

जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउ...

हराएको २९ वटा मोबाइल हस्तान्तरण

लमजुङ । जिल्लाका विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको छ । २९ वटा हराएको मोबाइल प्रहरीले बरामद गरी आज जिल्ला प्रह...

कुटपिट गरी बुबाको हत्या

जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कु...

बागलुङमा पहिरोका कारण ठूला मालबाहक गाडी अलपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकत...