Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
प्रदेश

म्याग्दीमा चरेशसहित एकजना पक्राउ

म्याग्दी। म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार...

समयमा काम नसक्ने ठेकेदार धमाधम पक्राउ

बनेपा। ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन क...

घुसिया इञ्जिनियर र प्राविधिक बर्खास्त

म्याग्दी। सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । का...

प्रहरी र व्यवसायीबीच झडप, पत्रकारसहित चार जना घाइते

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप हुँदा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् । बीप...

छोरीको जन्मदिनमा घर बोलाई ससुराले गरे ज्वाईको हत्या

सप्तरी । आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका हुन् । सस...

सोलुखुम्बु र रामेछापका बासिन्दाको २० बुँदे माग

काठमाडौँ। सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बु...

खानेपानीमा दिसामा हुने कोलिफर्म भेटियो

डडेल्धुरा। जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण ह...

होमस्टेमा आउने पाहुनालाई ३९ परिकार

पर्वत । यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आव...

खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान कार्य शुरु

कञ्चनपुर। जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम ...