Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank
प्रदेश

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित ग¥यो । ...

दाना–खुर्कोट प्रसारण प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

म्याग्दी । दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले...

पत्रकार राजवंशीको निधन

नेपालगञ्ज। नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीह...

बसको ठक्करबाट महिलाको मृत्यु

चितवन। भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहर...

स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई

पर्सा। स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ । विन्दुदेवी पाण्डे स्मृति महिला पत्रक...

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

चितवन। एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा ग...

अस्पतालमा जनशक्तिको अभाव

दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवा...

भरुवा बन्दुकसहित एक पक्राउ

[caption id=\"attachment_143461\" align=\"alignnone\" width=\"850\"] सांकेतिक फोटो[/caption] लहान । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपाल...

काँग्रेस जिल्ला सभापतिहरुको भेला सुरु

हेटौँडा। नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्य...

आज आन्दोलनको आठौं दिन, मानव साङ्गलो प्रदर्शन

रामेछाप । वीपीमार्गमा १० टन माथिका ढुवानीका साधन सञ्चालनमा प्रतिवन्ध लगाइएको विरोधमा रामेछापमा आठौं दिन मंगलबार बिहनदेखि सदरमुकाम मन्थलीमा मानव साङ्गल...