Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
प्रदेश

नयाँ शक्तिका पूर्वसंयोजक खोलामा मृत अवस्थामा फेला

जुम्ला। नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक राधाकृष्ण बुड्थापा आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलमाबाट निस्किएपछि जुगाड खोलामा मृत अवस्थामा फेला...

बसाइँ सरी आएकाले पाँच लाख अनुदान पाउँने

तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय ...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन। निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय च...

कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

सुर्खेत। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटम...

४० किलो अवैध सुपारीसहित एक जना पक्राउ

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्द...

पहिरोले छोप्यो होमवर्क गर्न साथीको घर गएका बालकलाई !

जाजरकाेट। ‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइद...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

हेटौँडा। हेटौँडाबाट स्थानीय हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नंको टिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नंको मोटरसाइकललाई ठक्कर ...

लुकेर मदिरा बिक्री वा सेवन गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् सरकारले ल्यायो यस्तो नियम

पर्वत। फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो...

अचानक बेहोस भएर मृत्यु

सिरहा। चोरी सम्बन्धी बिषयमा छलफल भइरहेको अवस्थामा शनिबार अचानक बेहोस भएका सिरहा कर्जन्हा नगरपालिका-११ बस्ने ७० वर्षीय प्रेम यादबको फुलकुमारी मेमोरियल ...

चितवनका कालिकावासी भन्छन् -मरिगए काउले फर्कँदैनौँ

रत्ननगर। भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्...