Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon
प्रदेश

‘अटवारी’ पर्व शुरु, मुख्यमन्त्रीद्वारा शुभकामना

धनगढी। पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजबाट ‘अटवारी’ पर्व शुरु भएको छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने प...

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार राखेर आवास खर्च भुक्तानी

जाजरकोट। यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम भुक्तानी ...

रसुवामा पहिरोः २ जनाको ज्यान गयो, चिनियाँ नागरिकसहित ९ घाइते

[caption id=\"attachment_198468\" align=\"alignleft\" width=\"850\"] फाइल फोटो[/caption] रसुवा । पहिरो जाँदा दुई कामदारको मृत्यु भएको छ । एक चिनिया...

आमाबुबाको मृत्यु पछि बेसहारा भएका तीन भाइले पढ्न पाए

पाल्पा। अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा श...

मामाघरबाट फर्किदा खाेलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले...

दुई हजार लिटर अवैध मदिरा नष्ट

सुर्खेत। अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत य...

नमस्कारै व्यंग्य ठान्छन्, दलित जनप्रतिनिधि

कालिकोट । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जे...

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

मोरङ । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी ...

क्रसर बन्दले तामाकोशीेको काम अलपत्र

दोलखा । दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ...

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

काठमाडाैं । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँ...