Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon
प्रदेश

जलजला सहकारीको ११ औं साधारण सभाः झण्डै तीन करोड ऋण लगानी

दाङ। जललजा बचत तथा ऋिण सहकारी संस्थाको ११ औ साधारण सभा घोराहीमा सम्पन्न गरेको छ । त्यस अबसरमा बोल्ने वत्ताहरुले जलजाला सहकारी संस्थाले विपन्न आर्थिक अ...

मोबाइल फोनबाट रक्त सेवा शुरु

रोल्पा । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल ...

ट्याक्टर दुर्घटना हँुदा एकको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका...

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतल...

बाटो कर असुल्दै स्थानीय सरकार

दाङ । केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु । अाजकाे नागरिक दैनि...

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

विराटनगर । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ...

विपन्नलाई भान्सा चलाउनै मुस्किल

धनगढी । दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर छ - केही दिन यता उपभोग्...

गोरुले दुध दिन थालेपछि...

सिन्धुपाल्चोक । पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - हेलम्बु गाउँपा...

महिला हिंसा अन्त्य गर्ने विषय मुख्य एजेण्डा

चितवन। दलित महिला उत्थान सङ्घ (एड्वान)ले बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउने भएको छ । एड्...

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयोः मुख्यमन्त्री शाही

जुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन् । यहाँका स्थानीय तहका जनप्...