Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
प्रदेश

धानको मूल्य तोकियो, बिक्री भएन

धनगढी । सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक...

शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवा...

विद्यालयमा आगलागी

परासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ । गए राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगल...

वाचा पूरा नगरेको शहीद परिवारको गुनासो

भीमदत्तनगर। झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर...

कहिले बन्छ नेपालगञ्जमा ‘बहुउद्देश्यीय सभागृह’ ?

बाँके । ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पू...

बोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई...

कुपोषित बालबालिकालाई प्रोत्साहन रकम

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ । छ महीनादेख...

कानूनकोे अभावमा काम गर्न नपाउने अवस्था रहँदैन ः अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएको छ । पर्वतक...

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

बनेपा । घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल ...

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन्...