Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
प्रदेश

माझी युवालाई प्रदेशसभा सदस्य लामाबाट कम्प्युटर उपहार

मेलम्ची । प्रदेश नम्बर ३ सदस्य निमा लामाले पिछडिएका माझी समुदायलाई कम्प्युटर उपहार सहित तिहारको शुभकामना दिनुभएको छ ।मेलम्ची नगरपालिका–१२ स्थित बाँसबा...

तिहारले छोएन खोप्री गाउँलाई

जुम्ला । नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौ...

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

झापा । कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयक...

पटाकाले आतङ्क

परासी । तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठु...

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः अध्यक्ष प्रचण्ड

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध ...

आर्थिक समृद्धि सरकारको प्राथमिकतामा- मन्त्री अधिकारी

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपा...

विश्वविद्यालयका विद्यार्थीले फूलखेती गर्न थालेपछि...

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । स्वदेशम...

आधुनिक युगमा प्राकृतिक पुल, हेर्न हजारौं पर्यटककाे घुइचाे

पोखरा। विश्व एक्काइसौँ शताब्दी आइपुग्दा पनि आधुनिक युगमा प्राकृतिक पुलले सेवा पु¥याएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ तर त्यस्तो पुल हेर्न पर्यट...

काङ्ग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्दै

जनकपुरधाम। नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्य...

वामपन्थी नेता मास्केको निधन

चितवन। जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उनको उ...