Khabar Dabali Logo
  April 8, Wed

प्रधानमन्त्री विरामी हुँदैमा देशनै डुब्न लाग्यो जसरी प्रचार गर्नु ठिक होइन

  • चैत ३ गते, २०७६ - १५:१७
  • Uncategorized

सरकारको ध्यान पुरै अहिले कोरोना नियन्त्रणमा रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको तर्फबाट सरकारको गतिविधि र पार्टी नेतृत्वले पार्टी गतिविधिबारेमा काम गरिरहनुभएको छ । अहिले नै पार्टी गतिविधि सिथिल भयो भन्नु अलि हतारो हुन्छ । कोरोना प्रकोपका कारण पार्टीले कुनै सभासमारोह, प्रशिक्षण नगर्ने भन्ने निर्णय गरेको छ । साना कार्यक्रमहरु निरन्तर भइरहेकै छ । व्यक्ति विशेषको स्वास्थ्य स्थितिलाई हेरेर देश नै डुब्न लाग्या जसरी विचार प्रवाह गर्नु अलि उचित हुँदैन ।

प्रधानमन्त्री ज्यूको स्वास्थ्यस्थिति सामान्यमा फर्किसकेपछि पार्टी र सरकारको कामले तिव्रता पाउँछ । अहिले नै ओलीजीको विकल्प खोज्नु मुर्खता हुन्छ । उहाँलाई अहिले आरामको जरुरत छ । सामान्य अवस्थामा फर्किनासाथ सबैसँग छलफल र परामर्श लिएर समस्या समाधान गर्नुहुन्छ भन्ने मलाई लागेको छ । पार्टीमा कतिपय आन्तरिक कुरा हुन्छन् । कति सार्वजनिक कुरा हुन्छन्, त्यो अलग कुरा हो । पार्टीभित्र छलफल नै नभएको होइन ।

बामदेवलाई राष्ट्रियसभामा पठाउनेबारे पार्टीभित्र देखिएको विवादबारे नेतृत्वले एउटा उचित निकास दिनेमा म आशावादी छु ।सीमा समस्या, एमसीसी, भ्रष्टाचार नियन्त्र, महङगी नियन्त्रणलगायत विषयमा पार्टीभित्र छलफल भइरहेकै छ । पार्टी जनताकै बीचमा रहेर काम गरिरहेको छ । अहिले विश्वव्यापी त्रासकोरुपमा फैलिएको कोरोनाबारे निर्णय लिन पार्टी र सरकारले विभिन्न कोणबाट छलफल गरिरहेकोे छ । सरकारले भर्खरैमात्र चीनबाट एक सय ७५ जनालाई उद्धार गरेर घर पठाएको छ । आत्तिएर मात्रै सबै कुरा पुरा हुँदैन । यथार्थ धरातलमा जानुपर्छ ।

चैत ३ गते, २०७६ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top