Khabar Dabali Logo
  October 24, Sat

खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ । श्रम... 

निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको... 

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः सञ्चालन

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः सञ्चालन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आजदेखि नागरिकता वितरणका साथै राहदानी सिफारिसलगायत अन्य शान्तिसुरक्षाको व्यवस्थापन पुनः शुरु गरेको छ । केही दिनअघि सो कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण... 

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाको तर्फबाट १ करोड ५० लाख सहयोग

चितवन । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष... 

नेपाल स्टक एक्सचेञ्ज द्वारा नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले वार्षिकरूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम... 

सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै

सर्लाही । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा... 

नेप्सेमा साढे पाँच अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर... 

अफगानिस्तानमा भएको झडपमा ७ जना सैनिक र ५ जना तालिबानको मृत्यु

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर अरु कम्तीमा पनि पाँच... 

दशैँमा पनि वाग्मती सफाइ अभियानले निरन्तरता पाउने

काठमाडौँ । विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । घटस्थापनाका दिन वाग्मती सफाइ महाअभियानको... 

प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढ्दो, मृत्युको कारण खोज्न शुरु

चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका... 

Top