Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank
Khabardabali Desk–BK

क्रान्तिपछि बङ्गलादेशको हिरासतमा दर्जन व्यक्तिको मृत्यु: मानवअधिकार समूह

ढाका । गत वर्षको क्रान्तिपछि बङ्गलादेशमा यातना र बन्दुकको गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको एक अधिकार समूहले बुधबार बताएको छ । ...

बाराकाे सिम्रौनगढ नगरपालिकामा उपमेयरले लगाइन् कार्यालयमा ताला

बारा । बाराको सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु शेहरले नगरपालिका कार्यालयमा तालाबन्दी गरेकी छिन् । मेयर किशोरीप्रसाद कलवारले आफ्नो कार्यक्षेत्रमा हस्त...

बाढी र पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा मर्मत सुरु

सिन्धुली । गत असोजको बाढी र पहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ । भकुन्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा ...

विश्व पुस्तकालय शिखर सम्मेलन श्रीलङ्का पछि नेपालमा गर्न सहमति

काठमाडौं । सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन काठमाडौं, नेपालमा गर्नका लागि प्रस्ताव भएको छ । भारतको नयाँदिल्लीमा आयोजित विश्व पुस्तकालय सम्मेलन...

माघमा पाथीभरामा उठ्यो १० लाख बढी भेटी

फुङलिङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्...

म्याग्दीमा चार हजार बढीले लगाए एचपिभी खोप

म्याग्दी । म्याग्दीका किशोरीहरुलाई लक्षित गरेर एक हप्तासम्म सञ्चालन गरिएको एचपिभी खोप अभियान जिल्लामा सफल भएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन...

पाल्पामा सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पाको दुई स्थानमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर–१, बर्दाकोटका १५ वर्षी...

आहा–रारा गोल्डकपको फाइनलमा पुलिस

कास्की । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको प...

अमेरिकी उपराष्ट्रपति भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध

बेइजिङ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खो...

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित छ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित छजनालाई नियन्त्रणमा लिएको छ । सूर्याोदय नगरपालिका–११, सुन्तलेका ५१ ...