Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank
Khabardabali Desk–BK

पर्वतमा तीन करोडमा बनेको वधशाला प्रयोगविहीन

पर्वत । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई  वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ ।  ...

चितवनमा जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् ।  शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ ...

कोशी प्रदेश सरकार विस्तार हुँदै, काे काे बन्लान त मन्त्री ?

विराटनगर । काेशी प्रदेश सरकार बिस्तार हुने भएकाे छ । राष्ट्रियसभा निर्वाचनले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार गर्न मुख्यमन्त्री केदार...

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमाला...

डाेटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते

डोटी । डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार दिउँसो तिर चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौकी ५२ वर्षीया मै...

समुदायमा कांग्रेस अभियान:कुन जिल्लामा को खटिए केन्द्रीय प्रतिनिधि ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेसको अभियान’ को लागि प्रतिनिधिहरु खटाएको छ । देशका ७७ जिल्लामध्ये दश जिल्ला छाडेर केन्द्रीय प...

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिल...

नेपाली सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौं । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते...

एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि

इलाम । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडाैं (एनआरटी)ले चुमेको छ ।  शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले...

नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ: मन्त्री साउद

काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताएका छन् । भारतको ७५ औँ गणतन्त्र दिव...