Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
Khabardabali Desk–PB

भिजिट भिसा प्रकरण: गृहका सहसचिव भट्टराईसहित चार जनाको डिभाइस अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ । घटनाबारे ...

एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित १३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिका...

सहकारीको ऋण नतिरेपछि एमाले नेता पक्राउ

काठमाडौँ । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण नतिरेपछि कृष्ण कुमार अर्याललाई पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्या...

राजावादीलाई सरकारको चेतावनी: हाम्रो छुटलाई कमजोरी नठान्नू, सधैँ टुलुटुलु हेरेर बसिन्न

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सधैँ  संविधान विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर नबस्न...

पर्यटनमन्त्री र युनेस्कोका आवासीय प्रतिनिधि याकोबिच भेटवार्ता, लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनी...

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । सिंहदरबारस्थित समितिको क...

मन्त्रिपरिषद् बैठकका नौ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ  निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्...

सिन्धुलीमाढीमा सवारी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुलीमाढी। मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा बिहीबार सवारी दुर्घटना हुँदा चार जना यात्रु घाइते भए...

रामेछापमा एम्बुलेन्स दुर्घटना: तीनजना घाइते, दुई जनाको अवस्था गम्भीर

रामेछाप। रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट शवसह...

‘मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’

काठमाडौँ। नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएका छन् । बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै...