Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali Desk–PB

गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु

गाजापट्टी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।  यो घटनालाई इजरायली सेनाले गाजा सहर...

पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध

कालिकोट । पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट सडक खण्डका ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा याताय...

युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अ...

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्ण जन्माष्टमी, आज रथयात्राको तयारी

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व  देशभर भगवान् श्रीकृष्णको पूजा आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मन...

नेकपा एमालेमा कुनै गुट छैन, अध्यक्ष ओलीको नेतृत्वमा सिंगो पार्टी एकताबद्ध : सचिव भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आज...

पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या

काठमाडौँ । काठमाडौँ गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका एक जना युवक प्रकाउ परेका छन् । काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरीलाई उपत्...

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाकोको विमानमा प्रयोग गर्ने भएका छन् ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानम...

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीबिच शिष्टाचार भेटर्वा गरेका छन्। दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं ...

पैसा धेरै भएपछि आजपनि ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ । राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३१ दिनका लागि उक्त र...

सामुदायिक विद्यालयका विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन्। राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायत...