Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
Khabardabali Desk–PB

प्रधानमन्त्री ओलीले बोलाए साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइए...

जेन जी आन्दोलन अपडेट: प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा जेनजीहरुले गरेको आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पता...

जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भयो: एमाले

काठमाडौँ । सत्तारुढ दल एमालेले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशङ्का गरेको छ । नेकपा ...

जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा प्रचण्डको आपत्ति, माग तत्काल पुरा गर्न सरकारसँग आग्रह

प्रदर्शनमा एक जनाको मृत्यु भएको कुराको वास्तविकता सार्वजनिक गर्न माग

गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास, प्रहरीले हान्यो अश्रुग्यास र पानीका फोहरा

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा जेन जी आन्दोलनकारीले आगजनी प्रयास गरेका छन् । सोमबार भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास ग...

रास्वपाले बोलायो आकस्मिक बैठक, जेनजीरूको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठक चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बताइएको छ ।  स...

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । गोल...

जेनजीको आन्दोलन: प्रहरीको गोली लागेर दुई फोटो पत्रकार घाइते

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजीको आन्दोलनमा प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना पत्रकार घाइते भएका छन् । सोमबार बानेश्वरमा रिपोर्टिङ गर...

शीतलनिवास, सिंहदरबार, नारायणहिटी क्षेत्रलाई समेटेर नयाँ कर्फ्यु आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क...

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

काठमाडौँ ।जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । काठमाडौँ...