Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

एसईईको नतिजा असारको तेस्रो साता

भक्तपुर। वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ ।   परीक्षा नियन्त्रण कार्यालय ...

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

काठमाडौं। नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ ।  अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यव...

संसदको कार्यसूचीबाट निजामति विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति

काठमाडौं । संघीय निजामती सेवा विधेकयलाई संसदको कार्यसूची हटाएकोप्रति प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आपत्ति जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभ...

धम्की दिने सचिवसँग सरकारले खुट्टा नकमाओस्: एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयक तत्काल ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकम...

नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् । सांसद थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद...

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख। नेपालको भविष्य उज्यालो बनाउने आशाका सङ्केत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राक...

आज पनि संसदमा रास्वपाको वेल घेराउ, राप्रपाको बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । राप्रपाले भने आजको बैठक बहिस्कार गरेको छ । रास्वप...

संसदमा आज पनि रास्वपा र राप्रपाको नाराबाजी

नागरिक । आज पनि प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले नाराबाजी गरेका छन्। ...

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको सं...

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ...