Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

भरतपुर अपडेट : रेनु दाहाल अघि अघि, एमालेका विजय पछिपछि

काठमाडौं । भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेद...

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङ । बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लि...

मनाङको नासोँ गाउँपालिकामा एमालेका मनबहादुरलाई हराउँदै कांग्रेसका धनबहादुर विजयी

मनाङ । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका ह...

मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।  मध्यपुर थिमिको जारी मतगणनामा वडा नं १ को एक हजार २०० मत गणना भएकामा नग...

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

काठमाडौं । रािष्ट्रय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल ...

मुस्ताङको घरपझोङमा दुई मतान्तरले कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार व...

भरतपुरमा मतगणना सुरु, १२ मत गन्दा ४ बदर

चितवन । भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।  सुरुवाती गणनामा १२ मत गन्दा नेकपा एमालेबाट विजय सुवेदीले पाँच र गठबन्धनतर्फ नेकपा माओवादी केन्द...

काठमाडौंमा ३ सय मत गन्दा बालेन शाहको अग्रता, सिर्जना सिंह पछ्याउदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्।  दोस्रोमा कांग्रेसकी सिर्जना ...

काठमाडौंमा बालेन साह शाहको अग्रता, केशव स्थापित तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सि...

विराटनगर महानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

विराटनगर  । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएका छन्। मेयरका उम्मेदवार नागेश कोइरालाले २५ मतसहित अगाडि छन् । उनलाई नेकपा...