Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराक...

फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

खोटाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । ...

पूर्व डीआईजी रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  सुशासन पार्टीलाई निर्वाचन आ...

प्राविधिक शिक्षा आजको आवश्यकता हो : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् । जिल्लाको शिखर नगरपालिका–६ ...

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका ला...

राजसंस्था र हिन्दु राष्ट्र कायम गरी देशमा विकास गर्ने सोच : अध्यक्ष लिङ्देन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् । आज धनगढीमा ...

ढुक्क हुनहोस् अब आधुनिक कांग्रेस बन्छ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताएका छन् । आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर...

सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

सुर्खेत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेकि छन् ।  सहरी विकास म...

ओलीलाई भेट्न बालकोट जादै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने भएका छन् । गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको...

दिनहुँ बढ्न थाल्यो कोरोना संक्रमण, आज ५४० जनामा पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर पर...