Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank
Khabardabali Desk–PB

कालिकोटको रानाबाडाँमा बम विष्फोट: एक जनाको मृत्यु, चार जना घाइते

भसुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएक...

कांग्रेसको घोषणा पत्रः बृहत लक्ष्य 'कोखदेखि शोकसम्म' (पूर्णपाठ)

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी...

नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी मु...

निर्वाचन सामग्री धमाधम ढुवानी

काठमाडौं । आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिक तर्फको प्र...

निर्वाचन आयोगले फेरि सोध्यो गगन थापालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीक...

हिउँ चितुवाको संख्यामा वृद्धिसँगै द्वन्द्व बढ्दै

जाजरकोट । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । ग...

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

कास्की । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ ९क्यान–११० ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०लाई मैत्रीपूर...

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको ...

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट ...

जनकपुरमा छठको तयारी पूरा

धनुषा । जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र न...