Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank
Khabardabali Desk–PB

इलाम १ः ४८ साल यता हार नव्यहोरेका खनालसँग बस्नेतको प्रतिस्पर्धा

खनाल कति सुरक्षित ?

मङ्सिर ४ को निर्वाचनलाई गम्भीर रुपमा लिन अध्यक्ष लिङ्देन आग्रह

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीरर...

काठमाडौँ ६ को निर्वाचन रोचक बन्दै, पुरानै उम्मेदवार प्रधान र नयाँ सर्वेन्द्र खनालमा को बलियो ?

काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ प...

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा

काठमाडौ । शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित  त्रिवि क्र...

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ...

मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनयन दर्ता

मोरङ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् ।लिम्बूले बेलबारीस्थित निर...

चितवनमा भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन । वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा ९लालपुर्...

कति छ बजारमा सुनचाँदीको मूल्य ?

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी...

राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धनलाई मतदान : मन्त्री श्रेष्ठ

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि...

मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

काठमाडौं । मधेसी आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरील...