Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिने व्यवस्था

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधा...

आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्ष...

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले न्यायपरिषदले सिफारिस गरेका सार...

माओवादी केन्द्रको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ ।पार्टीका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाह...

हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर...

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ...

नेप्से परिसूचकको उकालो यात्रा जारी, सात अर्ब माथीको कारोबार

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९...

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ: मन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएको छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आ...

प्रधान सेनापतिको जवाफ: कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको...

डलर साटिदिने बहानामा लुटपाट गर्ने गिरोहको समूह नै परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समू...