Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

संसदमा रविले भने: सुन प्रकरणमा पक्राउ परेका दावाको कनेक्सन केही पूर्वआईजीपीसँग छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरीका उच्चअधिकारीसँग र...

सिआईबी र एमालेबीच अविश्वास पैदा गर्न खोजियो, यसमा हाम्रो आपत्ति छ: सांसद भट्टराई

काठमाडौं, नेकपा एमालेका सांसद योगेश भट्टराईले भ्रष्टाचार प्रकरणमा छानविन गरिरहेका राज्यका निकाय अदालत, अख्तियार र सिआईबीलाई स्वतन्त्रतापूर्वक काम गर्न...

एक महिनादेखि अवरुद्ध संसद खुल्यो

काठमाडौँ । सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचब...

एमाले र राप्रपाले बहिस्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । स...

सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा ओली-नेम्बाङबीच भनाभन

काठमाडौं  एमाले अध्यक्ष केपी ओली र  उपाध्यक्ष सुवास नेम्बाङबीच सर्वदलीय बैठकमा भनाभन भएको छ । बुधबार ११ बजे सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा ओली र ...

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव...

तीन हप्तादेखि सिमकोटको रिप र उनापानी गाउँ अन्धकारमा

सिमकोट । गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा ब...

सुन तस्करी प्रकरणमा महरा जोडिएको छानबिन आयोगले गर्ने सहमती

काठमाडौँ । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको घटनाको छानबिन  आयोगले नै गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट...

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन...

सुन तस्करी प्रकरण: सीआईबीको अनुसन्धान जारी रहने, आयोग गठन एक महिनापछि मात्र

काठमाडौं । प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचब...