Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

सरकारी जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन रौतहट प्रशासनको अपील

रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन अपील गरेको छ । गृहमन्त्रालयको पत्राचारपछि ...

पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा

काठमाडौँ । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा ...

बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै

बाजुरा । सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–र...

ज्ञानेन्द्र शाहीले माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसदमा हंगामा, सत्तापक्ष विभाजित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि संसद...

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्डकप  लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।  क...

दादुरा-रुबेलाविरुद्धको खोप अभियान स् रुपन्देहीमा ३ लाख १४ हजार ७३८ खोप लगाइने

भैरहवा। दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फाग...

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएको छन् ।  ने...

कुशल भुर्तेलले प्रहार गरे नेदरल्यान्ड्सविरूद्ध अर्धशतक

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अ...

माओवादी स्थायी समिति बैठक सर्‍यो

काठमाडौं। आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ ...

नेपालले छैटौँ विकेट गुमायो, भीम शार्की शून्य रनमा आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेट गुमाइसकेको छ । शून्य रन बनाएका भीम शार्की आउट भएका हुन् । उनी बास डी...