Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

२६ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, छ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२...

वामदेव एमालेमै फर्किने पक्का, उपाध्यक्षसहित बहुमत केन्द्रीय समिति माओवादीमा जाने

काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको समूह एमालेमा प्रवेश गर्ने बताएका छन्  । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ...

इजरायल-हमास युद्धविराम : पहिलो चरणमा विपिन जोशी छुटेनन्

काठमाडौं । गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने...

हमासले सार्वजनिक गर्याे आइतबार रिहा हुने तीन बन्धकको नाम

कायरो। प्यालेष्टिनी इस्लामी समूह ९हमास० को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।...

बाँझो बारी जोतेर १६ मुरी कोदो उत्पादन

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपा...

धोविखोला करिडोरमा बनेका संरचनामाथी प्राधिकरणले चलायो डोजर, स्थानीयको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ । वडा ...

स्वास्थ्य बिमा सुधारको कार्ययोजना बनाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ...

सिरक डसना बनाएर दैनिक एक हजार ६ सयसम्म आम्दानी

बेलबारी । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् ।...

लुम्बिनी सरकारले हरेक काम पारदर्शी बनाउन पहल थालेको छः मुख्यमन्त्री

देउखुरी। लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्...

अमेरिकाका राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताउनु भएको छ ।ट्रम्...