Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो ...

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित ...

इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौँमा

काठमाडौँ । इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभाग...

राष्ट्रिय सभाबाट नेपाल कानुन व्यवसायी परिषद् विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानुन, न्याय...

नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मै...

७५ अंकले बढ्यो सेयर, १४ अर्बमाथिको कारोबार

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ । आज ३...

ओली नेतृत्वको सरकार आयु लम्ब्याउन जालझेल गर्दैछ- उपेन्द्र यादव

सरकारमा सहभागी दलका नेताका परिवारहरु नै भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा सरकार मौन

पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण विद्युत प्राधिकरणको प्राथमिकतामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण...

अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औप...

च्यासलमा एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि शुरु भएको बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने व...