Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank
Khabardabali Desk–MB

खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध...

रास्वपाका सबै सांसदले सामुहीक राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदले राजीनामा दिने निर्णय गरेको हो । ...

संसद पदबाट हटेको रास्वपाकी तोषिमाको घोषणा

काठमाडौं । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू जेनजीको पक्षमा रहेको र २०७...

कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरिएको छ। मंगलबार भएको प्रदर्शनमा प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन्।...

दोहोरो भूमिका खेल्दै दुबई भाग्ने तयारीमा ओली

काठमाडौं । सोमबारको जनप्रदर्शनमा व्यापक दमन र नागरिकको ज्यान गएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब तीव्र बनेको छ। एकातिर उनले मन्त्रीहरूल...

पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड

ललितपुर। आन्दोलन र अस्थिरताबीच राजधानीमा सञ्चारकर्मीमाथि पनि आक्रमण भएको छ। ललितपुरमा वरिष्ठ पत्रकार टीकाराम यात्री सवार गाडी अज्ञात समूहले रोकेर तोडफ...

देउवाको धनगढी निवासमा आगजनि

कैलाली । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति ...

आरजु राणा देउवा अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । त्यहाँ आगजनी भइरहेको भएपनि प्रहरी पुग्न सकेको छैन ।  ललितपुर प...

प्रदर्शनकारीको निसानामा रमेश लेखकको घर

काठमाडौं । प्रदर्शनकारीहरुले गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा तोडफोड गरेका छन् । बिहानैबाट प्रदर्शनकारीहरु सरकारको विरोधमा निस्किएका छन् ...

सांसद असिम शाहले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्दै आन्दोलनमा संलगन भएको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् ।...