Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
Khabardabali Desk–MB

आर्थिक मन्दीको मारमा रौतहटका राजमिस्त्री

राैतहट । पछिल्लो समय देशमा परेको आर्थिक मन्दीको मारमा राजमिस्त्रीहरू परेका छन् । घर जग्गा व्यवसायमा मन्दी आएसँगै नयाँ नयाँ घर निर्माणका काम एकाएक ठप्प...

हुण्डीको जालो तोड्दै सशस्त्र प्रहरी

रौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ।  सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रु...

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन आह्वान गरेको छ । पार्टीको राष्ट्रिय मह...

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने...

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

काठमाडौं । मेलम्चीमा २०७८ सालको बाढी र पहिरोले एक घरधुरी बराबर करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । वातावरणविद ...

अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी

शिकागो  । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।  अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।  अमेरिकाको शिकागोमा...

अस्पताल बसेरै बित्यो नवजात शिशु बेच्ने डाक्टर कर्णको कारागार समय

एकै कसुरका कर्ण र राजवंशी धरौटीमा छुट्दा शिशुका बाबु गोविन्द राईलाई थुनामै राख्ने आदेश

रविको दाबीः चेकमा पैसा नभएपछि मेरो खातामा पैसा नै आएन

काठमाडौं । सहकारी बचतकर्ताको रकम हिनामिना आरोप लागेका रवि लामिछानेले पछिल्लो आरोपबारे स्पष्टीकरण दिएका छन् । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै १...

आयोजनाको समय र लागत नबढाउन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनु...

सेनाकाे जागिर छाेडेर रुसी सेनामा भर्ती भएका रसुवाका सुन्दर मोक्तानको मृत्यु, ज्यान गुमाउने नेपालीकाे संख्या १२ पुग्यो

काठमाडौं । रुसी सेनामा भर्ती भएका  रसुवाका सुन्दर मोक्तानको  मृत्यु भएको छ । उनको र्मत्यु भएसँगै ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । रुसी स...