Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
Khabardabali Desk–MB

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न प्रधानमन्त्रीको दिर्नेशन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको...

ग्याँस लिकभएर आगलागी हुँदा ६ लाख बढीको क्षती

रौतहट  । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर...

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

दोलखा । दोलखामा ट्याक्टर दुर्घटना भएको छ । कालिन्चोक गापा वडा नंं२ बाबरे निकोभुमिमा ट्याक्टर दुर्घटना भएको हो ।  दुर्घटनमा एकजनाको मृत्यु भएको र के...

सुनसरीमा चल्याे गाेली, ५ सय बढी प्रहरी परिचालन

सुनसरी। सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप ...

कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश दयाराम ढकालको इज...

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग

काठमाडौं । संसद्मा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् ।  दलित महिला सङ्घ९फोडो०ले आ...

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन लागिपरेको छुः राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन् । भिमादमा रहेक...

एसईईको विषयमा दुई समूहबीच झडप, सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधादेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधादेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि...

अर्को व्यवस्था नभएसम्मका लागि लुम्बिनीमा चौधरी कामचलाउ मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको रा...

चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मङ्गलबारदेखि लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ...