Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
Khabardabali Desk–MB

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता

काठमाडौंं । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास...

मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं ।  मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ। मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उ...

ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ ।  ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम ...

बाँके र कैलालीबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित चार जना पक्राउ गरेको छ । बाँके र कैलालीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  बाँकेको नेपालगंज उपमहानगरपालि...

नाबालिकालाई वेश्यावृतिमा लगाउने आरोपमाअ महिला पक्राउ

काठमाडौं । काठमाडौंमा नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वलर नगरपालिका-११ हिलेटोलस्थित पश्चिेम युना ख...

कुवेत पठाइदिने भनि श्रीलंका पुर्या्ई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्याटई मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ पर्र...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या

आकाशमै होल्ड भएका दुई वटा जहाज डाइभर्ट

प्रशान्तको ‘सारंग’ मा ऋचा शर्मा

काठमाडौं  । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना ...

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा, सतर्क रहन विज्ञको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर...