Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank
khabar dabali-A

सैनिकले बचाए सुत्केरीको ज्यान

डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही...

रामपुरमा गौशाला निर्माण कार्य शुरु

बेझाड। पाल्पा रामपुर नगरपालिका–६ तातोपानीस्थित रु ५० लाखको लागतमा गौशाला निर्माण हुने भएको छ । रामपुर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेका गौशाला...

विद्यालय परिसरमा बेवारिसे महिलाको शव फेला

भीमदत्तनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान...

क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

काठमाडौँ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन...

बहराइनसँगको सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गरे। भेटका अवस...

क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाए- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकाम...

दुई करोड ५६ लाखको लागतमा खानेपानी निर्माण शुरु

हेटौँडा। सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा रु दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ । सो आयोजनाअन्त...

सुन्तला बिक्रीबाटै ३८ करोड आम्दानी

गोरखा। गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको ...

जातीय विभेदका घटनामा मिलापत्र गर्ने बढ्दो

अमरगढी। डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् । तर तीमध्ये धेरै कम घटनाको उजुरी प्रहरीस...

अवैध कारोवार गर्ने छ पक्राउ

पर्सा। सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । ...