Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
kabar dabali-P

दिन दुई गुणा रात चौगुणा काम गर्न मन्त्री पण्डितको जोड

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने बताएका छन् ।...

कामपाले ७ स्थानमा नयाँ वडा कार्यालय बनाउदै

काठमाडौँ। चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ । यसअघि भाडामा दिई काम हुँदै आएका वडा नं ३, ४...

नेकपाको एकता अन्तिम चरणमा, ६६ जिल्लामा कहाँ कसको नेतृत्व ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश र जिल्ला कमिटी एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पूर्व सहमति अनुसार अहिलसम्म ६६ जिल्ला कम...

प्रधानमन्त्रीद्वारा आयुर्वेदिक चिकित्सालयको शिलान्यास

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, ...

पसलमा प्रहरीको छापा, दश लाखको अवैध सामान बरामद

पर्सा। पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ । सशस्...

एसिया कपः नेपालले श्रीलंकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं। एसिया कप छनोट खेलको तयारीमा रहेको नेपाली टोली यति बेला श्रीलंका भ्रमणमा छ । नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको प्रिमियर लिग क्लब आर...

प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन

भद्रपुर। गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्द...

पाँच वर्षभित्र सुकुम्बासीको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन

पथरीशनिश्चरे। प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन् । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्च...

कालीमाटी तरकारी बजार खुल्यो तर चहलपहल छैन

काठमाडौँ। अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिए...

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस। भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प...