Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
kabar dabali-P

बक्सिङ रिङमै १३ वर्षीय बालकको मृत्यु भएपछि ...

बैंकक। थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिक...

चीनका पर्यटनमन्त्रीलाई सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन् । नेपाल भ्रमणमा रहेक...

पत्रकार महासङ्घद्वारा मिडिया हाउस अनुगमन शुरू

पोखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रम...

निजी क्षेत्रसँग सहकार्य नगरे समृद्धिको सपना बाँड्नुको अर्थ छैनः प्रचण्ड

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म सम्वृद्धि हासिल गर्न नसकिने बताएका छन् । म्याग्दी उद...

माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

छत्तीसगढ । निर्वाचन बहिस्कारको घोषणा गरेका माओवादीले निरन्तर आक्रमण जारी राखेका छन् । पछिल्लो आक्रमणमा परी बोर्डर सेक्युरिटी फोर्सका ६ जना सुरक्षाक...

पुनः निर्माणकाे प्राविधिकनै सम्पर्कविहीन भएपछि...

काभे्रपलाञ्चोक। काभे्रपलाञ्चोकस्थित स्थानीय तहका प्रमुखले पुनः निर्माणमा खटेका प्राविधिक सम्पर्कविहीन भएकाले भूकम्पपीडितका काम अलपत्र रहेको आरोप लगाएक...

जिल्ला समन्वय समितिका सदस्य तामाङमाथि खुकरी प्रहार

मेलम्ची। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।...

सरकारले गर्याे विश्व बैङ्कसँग अठार अर्बको सम्झौता

काठमाडौँ। पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री ...

खुशीको खबर ! सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं। साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ५ रुपैयाँमा...

कञ्चनपुरमा चिकित्सकसहितको सैनिक टोली पुग्दा जे देखियो...

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर...