Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
kabar dabali-P

देशलाई सुहाउँदो प्रजातान्त्रिक मान्यतामा चलाउँन नेताहरुलाई पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा देश सञ्चालन गर्न नेताहरुलाई आग्रह गरेका छन् । पूर्वराजा साहले ...

पानीमा नून हालेर नुहाउनुस्, पाउनुहुन्छ यस्तो चामत्कारिक फाइदा

काठमाडौं । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ । ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस...

औंलाको यस्तो चक्रले बताउँछ तपाई कति भाग्यमानी भनेर

हस्तरेखासँगै औंलामा हुने संकेतको अलग–अलग महत्व हुन्छ । औलाको टुप्पोतिरको भागमा कयौं प्रकारका संकेतहरु हुन्छन् । जस्तै, शंख, चक्र आदि । तर यदि औंलाको ...

शनिवार बिहानै भूकम्पको धक्का महसूस

काठमाडौं । शनिवार बिहानै ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुस...

नयाँ वर्षमा नेपाल टेलिकमको डे र नाइट प्याकमा अफरै अफर, कसरी सुचारु गर्ने ?

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर ९क्उचष्लन इााभच० उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको ...

पाल्पाको विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट मानिएको शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक...

जिल्लाको शैक्षिक बिकासमा अध्यक्ष ढकालको महत्पूर्ण योगदान, चार कोठे विद्यालय भबन हस्तान्तरण

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक बिकासमा महत्वपूर्ण भूमिका रहेको सरोकावालाहरुले बताएका छ...

आजबाट आन्दोलनको ‘ट्रेलर’ सुरु भयो – नेता महतो

काठमाडौँ । राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । नेता महतोले आन्दोलनको विकल्प नभएपछि आफु...

यो तस्वीरले जित्यो वर्ल्ड प्रेस फोटो पुरस्कार

काठमाडौं । आफू र आफ्नी आमालाई अमेरिकी सीमा अधिकारीहरूले हिरासतमा लिएको बेलामा रोइरहेकी बालिकाको तस्वीरले बिहीवार प्रतिष्ठित वर्ल्ड प्रेस फोटो पुरस्का...

सैनिक कारबाहीमा परि १८ जनाको मृत्यु

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शुक्रबार जारी गरेको वि...