Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
kabar dabali-P

विप्लवद्वारा नेपाल बन्दको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव समुहले सर्लाही जिल्ल...

धादिङमा जीप दुर्घटनाः ४ जनाको घटनास्थलमै मृत्यु, ८ घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् । गल्छी गाउँपाल...

बाबुराम भट्टराईले भने 'ज्वाई प्रधानमन्त्री र ज्वाई मन्त्रीजीहरु सर्तक हुनुहोला !'

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विवादित विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा...

विप्लव कार्यकर्ताको मृत्युबारे सत्तारुढ दलकै सांसदले मागे जवाफ

काठमाडौँ । सत्तारुढ दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा भएको घटनाको सत्य तथ्यबारे गृह मन्त्रालयलाई जवाफ मागेका छन् । शुक्रबारको प्रतिनिध...

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट ल...

सुनको मूल्य अहिले सम्मकै उच्च, अझै बढ्नसक्ने संभावना

काठमाडौं । सुनको मूल्यमा आज शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुल...

युवा सङ्घका नेता पुष्करको २६ दिनपछि शव भेटियो

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ । आदर्श गाउँ...

अब एक डलरमै हवाई यात्राको अवसर

मेक्सिको सिटी । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । ...

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

वासिङ्टन । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी...

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम, मेयर रेनु दाहालद्वारा उद्घाटन

चितवन । भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रम...