Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
khabar dabali-gn

संविधान जारी गर्ने बेला कयौं अदृश्य दबाब झेल्नुपर्याेः पुर्व राष्ट्रपति यादव

काठमाडाैं । पुर्व राष्ट्रपति रामवरण यादवले पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौं अदृश्य दबाब पनि झेल्नुपरेको बताएका छन् । संविधानसभ...

'भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ'

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो भएकाे बताएका छन् । परिवर्तनका सकारात्मक संके...

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई उचाइमा पु-याउन मुख्य मन्त्रीकाे अाग्रह

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् । ...

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का माननीय सांसद हरिबोल प्रसाद गजुरेलले अाज एक क...

रवि र अस्मिता कार्कीको मत बाझियाे

चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको चितवन वार एशोसिएसनका ...

हिरासतबाटै रवीको अन्तर्वार्ता : प्रहरी प्रशासनमाथि रविको यस्ताे आक्रोश

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको हिरासतबाटै लिइएको अडियो सार्...

हिरासतमा प्रहरी प्रमुखले भेटे रवी लामिछाने, अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । शालिकराम पुडासैनी आत्महत्या दूरुत्साहन अभियोगमा पक्राउ...

दूधको मूल्य चाँडै नै बढाउने तयारी गरेकाे छुः कृषि मन्त्री

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली बजारमा अझै दैनिक तीन लाख लिटर दूध नपुगेको बताएका छन्। प्रदेश ३ सरकार...

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे आह्वान गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (स...

‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरी विवाद भएको नभन्न आग्रह गरेका छन् । ...