Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB
khabar dabali-gn

परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । उक्त घट...

खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई ग्याँस उद्योग संघको आग्रह

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक ...

दुई अर्ब राजस्व छलेको अभियोगमा १३ फर्मसहित १६ विरुद्ध उच्च अदालत पाटनमा मुुद्दा दायर

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याटं) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरे...

आफ्नै छोराले बञ्चरो प्रहार गरी बाबुको हत्या

मकवानपुर । कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको ...

सरकार देशभर लकडाउन गर्ने पक्षमा छैन, आंशिक हुन सक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधा...

कोरोना महामारीविरुद्ध लड्न पार्टी कमिटीलाई एमालेको निर्देशन, माधव समूहमाथि तत्काल कारवाही नहुने

काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाट...

कोरोना संक्रमणको कारण सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आकस्मिक बाहेक सबै सेवा बन्द

काठमाडौं । चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको...

एमालेको आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक बस्नु अघि नवगठित पार्टीको स्थायी कमिटी बैठक बसेको...

त्रिशुलीको निर्माणाधिन पूलबाट १० मदजुदर खस्दा एकको मृत्यु, एक वेपत्ता

चितवन । त्रिशुलीमाथि निर्माणाधिन पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने...

केन्द्रीय कार्यसमितिको एजेण्डा तय गर्न नेपाली कांग्रेसको पदाधीकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बस्ने केन्द्रीय कार्यसमितिको एजेण्ड तय गर्न पार्टी पदाधिकारी बैठक बोलाएका छन्। देउवा ...