Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
khabar dabali-gn

कोरिया जाने कामदारलाई नयाँ नियम, काम छाडेर आए फेरि जान नपाइने

काठमाडौं । दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई...

उत्तर कोरियाद्वारा दक्षिणकाे वार्ता प्रस्ताव स्वीकार

सोल ।  उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकारेको छ । दुई देशबीच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने ...

बैंक ठग दीपिकाको लकरबाट दुई किलो सुनका गहना बरामद

काठमाडाै । न्युरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई ...

गगन थापालाई बम हान्नेहरु धरौटीमा रिहा

काठमाडौं ।  नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जना धरौटीमा रिहा भएका छन् ।अभियुक्तहरु महेश नेपाली, वि...

देउवालार्इ झट्का, पराजयकाे मुख्य कारक देउवा भएकाे निष्कर्ष सहित पाैडेल पक्षकाे छुट्टै भेला

काठमाडौँ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर ...

बाटाे खुल्याे, निर्वाचन माघ २४ गते

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो । आ...

सुरक्षामा थप चुनौती, बुटवलमा व्यापारीकाे गाेली हानी हत्या

काठमाडाै । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको राजधानीमा गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक...

गठबन्धनका ३ गाँठा

काठमाडौँ ।  राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, - \'चुनावलगत्तै पार्टी एकता गर्छौ ।\...

एमाले-माअाेवादी नेतृत्व एकताकाे खाका तयार पार्दै

काठमाडौं । एकता प्रक्रियाका विषयमा गम्भीर भएका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले पछिल्लाे समय यसैमा खर्चने भएका छन् । अस्वस्थताका बाबजुद एमाले अ...

संकटमा सरकार, सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

काठमाडाै । सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राज...