Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue
dabali*

म्याग्दीमा एमाले–राप्रपाका ४ र कांग्रेसका एक उम्मेद्वार विजयी

म्याग्दी, २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।...

थाहा नगरपालिकामा माओवादी अगाडि

मकवानपुर, २ जेठ । मकवानपुरको थाहा नगरपालिकाको मेयर पदमा माओवादी अगाडि लागेको छ । मतगणनाको सुरुमा अग्रता लिएको माओवादीलाई एमाले उम्मेद्वारले पछि पार...

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा एमाले विजयी

रसुवा, २ जेठ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेकपा एमालेले जितेको छ । नेकपा एमालेका कैसाङ नुर्पू तामाङले १ हजार ८ सय २८ मत ल्याएर बिजयी भएका हुन् भन...

धादिङमा २९ वटा वडाको परिणाम घोषणा

धादिङ, २ जेठ । जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको आज दिउँसोसम्म परिणाम घोषणा भएको छ । घोषणा भएका वडामध्ये एमालेले १७ वड...

काठमाडौँ महानगरमा काँग्रेस अगाडि

काठमाडौं, २ जेठ । स्थानीय निर्वाचनअन्तर्गतको जारी मत गणनामा काठमाडौँ महानगरपालिकाको प्रमुखमा अहिले नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले अग्रता ल...

मरिण गाउँपालिकाको सबै सिट माओवादीको कब्जामा

सिन्धुली, २ जेठ । सिन्धुलीको मरिण गाउँपालिकाको सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । मरिण गाउँपालिका अध्यक्षसहित सबै ३७ पदमा माओवादीका उम्मेद्वार...

काठमाडौँ महानगरमा तीन स्थानको एक साथ मतगणना

काठमाडौँ, २ जेठ । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य ...

देवघाटमा एमाले बिजयी

तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुर्गा वहादुर थापा निर्वाचित भएका छन । उनले २ हजार ८ सय ७९ मत प्राप्त गरि...

दुई उम्मेद्वारको बराबर मत आएपछि...

सल्यान, २ जेठ । सल्यानमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरिएको छ । ढारचौर गाउँपालिका वडा नं. ४ का दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथा...

ललितपुरमा फेरि अघि लाग्यो कांग्रेस

ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु मह...