Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
dabali*

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका चार संकायमा डिन नियुक्त

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ । परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा ...

अाज ३९ अाैं पुष्पलाल स्मृति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । वि.सं. १९८१ ...

कलाकार प्रधानलाई चौथो पटक किमो

काठमाडौँ । भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी(रसायन चिकित्सा) दिइएको छ । सर जेजे स्कु...

विनाप्रत्यारोपण कलेजो उपचार

काठमाडौँ । “कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाइन् । तेह्रथु...

बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

[caption id=\"attachment_95222\" align=\"alignleft\" width=\"750\"] फाइल फाेटाे[/caption] बैतडी । गएराति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाक...

केपी अोली अाज मानसरोवर जाँदै

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली कैलाश मानसरोवर यात्रामा जाँदैछन । निजी भ्रमणमा ओली शनिबार चीनको ल्हासातर्फ प्रस्थान गर्ने ...

‘ओसामा बिन लादेनलाई तीन गोली हानें'

ओसामा बिन लादेन यस्ता व्यक्ति हुन्, जसले विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकालाई समेत लामो समय काबुमा पारे । २ मे २०११ मा पाकिस्तानको जलालाबादको एबोटा...

प्रतिभा लुकाएर 'सेक्युरिटी गार्ड'

काठमाडौं । जाउलाखेल चोकभन्दा केही अगाडिबाट बायाँतर्फ मोडिएपछि उनले भनेकै स्थानमा पुुगेका छौं । एक कलेजको गेटअघि सेक्युुरिटी गार्डको डे«स लगाएर उभिएका ...

मालपोत कार्यालयका अधिकृतसहित ४ कर्मचारी घुससहित पक्राउ

भक्तपुर । मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा शुक्रबार पक्राउ ग...

अमेरिकी सेनाले रोक्यो पाकिस्तानी सेनाको भुक्तानी, यस्तो छ कारण

वासिङ्टन । अमेरिकी सेनाले पाकिस्तानी सेनालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न रोक्का गरेको छ । तालिवान सम्बद्ध हक्वानी नेटवर्कका विरुद्धमा पर्...