Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
Khabardabali

हत्या अाराेपमा एमाले पोलिटब्यूरो सदस्यविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, विद्यालय व्यवस्थापन समिति झडप प्रकरणमा जिल्ला अदालत धनुषाले एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको ...

वाइसिएलद्वारा देशव्यापी उद्धारमा खट्न कार्यकर्तालाई अपिल

काठमाडौं, वाइसिएलका कार्यवहाक अध्यक्ष आरसी शर्माले एक विज्ञप्ती जारी गर्दे देशभरका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन अपिल गरेका छन् । हालै एक विज्ञ...

रामदेव भेट्न बाबुरामदेखि खुमबहादर खड्कासम्म

काठमाडौं, लोकतन्त्र दिवसको ठीक एक दिनअघि बिहीबार भारतीय योगी रामदेव नेपाल आए, पतञ्जली योगपीठमा बास बसे । रामदेवद्वारा शुक्रबार सुरु ५ दिने योग शिवि...

‘कांग्रेस एमालेलाई भन्दिनोस्– चाबी प्रचण्डलाई दिए दुर्इ दिनमा हुन्छ सहमति’

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिको चाबी आफूलाई दिए दुई दिनमा सहमति हुने बताएका छन् । शुक्रबार मध्यान्ह...

रामदेव भेट्न बाबुरामदेखि खुमबहादर खड्कासम्म

काठमाडौं, लोकतन्त्र दिवसको ठीक एक दिनअघि बिहीबार भारतीय योगी रामदेव नेपाल आए अनि पतञ्जली योगपीठमा बास बसे । भाेलिपल्टैदेखि सुरू गरे शारीरिक तथा \'अन्य...

फेरी घट्यो लोडसेडिङ (तालिका सहित)

काठमाडाै, नेपाल विद्युत प्राधिकरणले शनिबार देखि लागु हुनेगरी लोडसेडिङको समय तालिकामा पुनः फेरबदल गरेको छ । कुलेखानी जलासयको पानी सन्चिती अनुकूल रहेकाल...

राष्ट्रिय लज्जा : राष्ट्रपति हात जोड्ने, रामदेव धाप मार्ने !

काठमाडौं, नेपालका राष्ट्रप्रमुख, सर्वोच्च मर्यादायुक्त सम्मानित संस्था राष्ट्रपति डा. रामवरण यादव शिर झुकाउँदै जम्लाहात जोडेर लोकतन्त्र दिवसका दिन एका...

कार दुर्घटनामा ३८ घाइते

हङकङ्ग, हगकङ्गको पश्चिम भागमा अवस्थित कोव्लोन राजमार्गमा एक कार दुर्घटनामा परी भएको दुर्घटनामा कम्तीमा ३८ व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले ...

भारतलार्इ हराउँदै नेपाल फाइनलमा

काठमाडाै,शुक्रबार दशरथ रंगशालामा भएको एएफसी अन्डर–१४  गल्र्स क्षेत्रिय च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनल प्रवेश गरेको छ । ख...

मजदुर दिवसमा मलेसियामा सांगितिक कार्यक्रम

मलेसिया, आउँदो मे दुई अर्थात विश्व मजदुर दिवसको अवसरमा प्रवासी नेपाली कलाकार संघ मलेसियाले ख्याति प्राप्त मलेसियामा रहेका कलाकारहरुको प्रस्तुतिका रहेक...