महोत्तरी। महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी आइतबार चोरी भएकी ९ महिने शिशु सोनाली कुमारीको शव सोमबार घरदेखि केही पर बगैंचामा फेला परेको छ ।...
काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन...
काबुल। जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोग...
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी ...
द हेग। संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि ...
काठमाडौं। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले वार्ताको औचित्य नरहेको प्रतिक्रिया दिएको छ। सरकारले असन्तुष्ट समूहसँग...
महोत्तरी । महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन् । जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् ।...
चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा जिल्लाको भरतपुर महानगरपालिकाले भने वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको...
काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचाल...
काठमाडाैं । कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका बाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवले सोमबार (आज) बिहानै बल्खुस्थित...