
यसरी जसपाविनै बन्न सक्छ नयाँ सरकार !

-
खबरडबली संवाददाता
-
चैत १८ गते, २०७७ - ०९:५१

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षका नेताहरुलाई एकपछी अर्को कारवाही गर्दै गएपछि जसपाविनै नयाँ सरकार गठनको ढोका खुल्न लागेको आकलन हुन थालेको छ ।
ओली सरकारको बहिर्गमनमा निर्णायक रहेको जसपा अनिर्णित रहेपछि टिकिराखेको ओली सरकारको विकल्पको खोजी तिव्र रुपमा हुन थालेको छ ।
यतिबेला कांग्रेसको ६३ सिट (निलम्बित दुईसहित), माओवादी केन्द्रको ५३ सिट, (ओलीतर्फ रहेका चारसहित) र नेपाल समूहका करिब ३५ सांसद एकैतर्फ खुल्दा बहुमत पुग्छ।
अहिले अफुसँग असन्तुष्ट रहेको नेपाल पक्षमाथि ओलीको कडा नीतिले यो बाटो खुल्दै गरेको हो । नेपाल पक्षले अविश्वासको प्रस्तावमा समर्थन गरेमा पार्टी ह्विप उलंघन गरेको आरोपमा ओलीले कारवाही गर्न सक्छन् । उनले कारवाही गर्नासाथै ओली आफै पनि अल्पमतमा पर्छन् । यसर्थ यो बाटो उनी आफैका लागी समेत प्रतिकुल हुन पुग्छ । जसपश्चात प्रतिनिधिसभामा कायम रहेको कुल सांसदहरुको बहुमत भन्ने हुन जान्छ ।
ओली सरकार ढाल्ने यस्तो विकल्पमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड होमवर्क गरीरहेका सुत्रहरुले पुष्टी गर्छन् । उता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पनि आफु प्रधानमन्त्री हुने सुनिश्चित हुनासाथै ओली सरकार ढाल्न सहमत रहेको बताइन्छ ।
नेपाल पक्षमाथि ओली रबैया कायमै रहे उनीहरु यो बाटो रोज्न बाध्य हुने छन् । यसरी राज्यको सबै शक्ति प्रयोग गरेर सत्तामा टिकिरहेका ओलीलाई बहिगर्मन गर्न सक्ने आकलनमा प्रचण्ड छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...प्रचण्डको ठोकुवा : ओली सरकार ढल्छ, नयाँ मोर्चा बन्छ !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार...सत्ताइस वर्षपछि पक्राउ
कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस...

प्रतिकृया लेख्नुहोस्:
- सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला
- कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस
- माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु
- संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत
- राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी
- एमसीसीलाई तत्काल संसदको बहसको विषय बनाइयोस : खगराज अधिकारी
- मुलुक गम्भिर मोडमा पुगेको छ, कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन : शेखर कोइराला
- नेपालको राजनीतिक अवस्थाबाट चिन्तित नहुन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- बुटवलमा सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मुत्यु
- विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिन सरोकारवालाको सूझाव
- प्रदेश २ का माओवादी केन्द्रका चार सांसद बर्खास्त
- सत्ता समिकरणबारे जसपा आन्तरिक छलफलमा जुट्यो, आउला त निकास ?
- कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !
- संसदीय व्यवस्था अलोकतान्त्रिक भयो, जनमत संग्रहबाट खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला
- नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टरबाट आगो निभाउने प्रयास जारी