Khabar Dabali Logo
  October 23, Fri

चीनले एकमहिना पहिलेबाटै कोरोना भाईरसको खोप लगाउन सुरु गरेको रहस्य खुल्यो

जुलाईबाटै प्रयोग सुरु भएको खोपबारे किन चीन मौन बस्यो भन्ने विषय रहस्यको विषय बनेको छ

एजेन्सी । कोरोना भाईरसको उद्घमस्थल मानिएको छिमेकी राष्ट्र चीनले कोरोना भाईरसविरुद्दको खोप एक महिनाअगाढीबाटै प्रयोगमा ल्याइरहेको खुलेको छ ।

क्लिनिकल परिक्षण पुरा नभएपनि चीनले जोखिममा रहेका मानिसहरुमा जुलाईको अन्तिमबाट खोप प्रयोगमा ल्याएको बताएको हो ।

जुलाईबाटै प्रयोग सुरु भएको खोपबारे किन चीन मौन बस्यो भन्ने विषय रहस्यको विषय बनेको छ । केही जनस्वास्थ्यविज्ञले भने चीनले एक महिनामा खोपको साइड इफेक्ड देखिए बाहिर सार्वजनिक नगर्ने गरी यो विषय सार्वजनिक नगरेको हुनसक्ने अनुमान गरेका छन् ।

चीनले खोपको प्रयोग भईरहेको कुरा त्यतिबेला सार्वजनिक भयो जतिबेला पपुवा न्युगिनीले चीनबाट खानीमा काम र्गे कामदारहरुको समुहलाई फिर्ता पठायो । चीनले त्यतिबेला भन्यो कि ति कामदारहरुलाई परिक्षण भईरहेको खोप दिइएको छ ।

चिनियाँ अधिकारीहरुले शनिबार आपतकालीन प्रयोगको प्रोटोकल अन्तर्गत स्वाथ्यकर्मी र राष्ट्रिय कम्पनिका कर्मचारीहरुलाई खोप दिइएको हो ।

यो खोप चीनले रुसले सुरु गर्नुभन्दा एक साता अघिदेखि नै प्रयोगमा ल्याएको हो । रुसले पनि तेस्रो चरणको परिक्षण विना नै प्रयोग गर्ने अनुमति दिएको थियो ।

चीन र रुसले प्रयोगमा ल्याएका दुवै खोपले स्ट्याण्डर्ड मापदण्ड भने पूरा गर्न बाँकी नै छ ।

भदौ ९ गते, २०७७ - १९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top