Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चीनले एकमहिना पहिलेबाटै कोरोना भाईरसको खोप लगाउन सुरु गरेको रहस्य खुल्यो

एजेन्सी । कोरोना भाईरसको उद्घमस्थल मानिएको छिमेकी राष्ट्र चीनले कोरोना भाईरसविरुद्दको खोप एक महिनाअगाढीबाटै प्रयोगमा ल्याइरहेको खुलेको छ ।

क्लिनिकल परिक्षण पुरा नभएपनि चीनले जोखिममा रहेका मानिसहरुमा जुलाईको अन्तिमबाट खोप प्रयोगमा ल्याएको बताएको हो ।

जुलाईबाटै प्रयोग सुरु भएको खोपबारे किन चीन मौन बस्यो भन्ने विषय रहस्यको विषय बनेको छ । केही जनस्वास्थ्यविज्ञले भने चीनले एक महिनामा खोपको साइड इफेक्ड देखिए बाहिर सार्वजनिक नगर्ने गरी यो विषय सार्वजनिक नगरेको हुनसक्ने अनुमान गरेका छन् ।

चीनले खोपको प्रयोग भईरहेको कुरा त्यतिबेला सार्वजनिक भयो जतिबेला पपुवा न्युगिनीले चीनबाट खानीमा काम र्गे कामदारहरुको समुहलाई फिर्ता पठायो । चीनले त्यतिबेला भन्यो कि ति कामदारहरुलाई परिक्षण भईरहेको खोप दिइएको छ ।

चिनियाँ अधिकारीहरुले शनिबार आपतकालीन प्रयोगको प्रोटोकल अन्तर्गत स्वाथ्यकर्मी र राष्ट्रिय कम्पनिका कर्मचारीहरुलाई खोप दिइएको हो ।

यो खोप चीनले रुसले सुरु गर्नुभन्दा एक साता अघिदेखि नै प्रयोगमा ल्याएको हो । रुसले पनि तेस्रो चरणको परिक्षण विना नै प्रयोग गर्ने अनुमति दिएको थियो ।

चीन र रुसले प्रयोगमा ल्याएका दुवै खोपले स्ट्याण्डर्ड मापदण्ड भने पूरा गर्न बाँकी नै छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies