Khabar Dabali Logo
  October 26, Mon

कार्यदलकाे प्रतिवेदनप्रति यसकारण ओली असन्तुष्ट : प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत

मुल त ओली प्रतिवेदनका तीन कुरामा असन्तुष्ट छन् । उनले आफ्नो अधिकार पार्टी संचालनमा कटौति गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने सुझाव मन पराएका छैनन् ।

काठमाडौं । महासचिव विष्णु पौडेलको नेतृत्वमा गत साउन ३० गते गठित कार्यदलले भदौं ६ गते शनिबार बुझाएको सुझाव प्रतिवेदनप्रति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट भएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओली आफ्नो भुमिकामाथि प्रतिवेदनमा सुझाव आउपछि ओली असन्तुष्ट रहेका हुन् ।

यसको संकेत स्वरुप ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका पुर्व संचारमन्त्री गोकुल बास्कोटाले गरिसकेका छन् । उनले महाधिवेशनमा हुने कुरा अहिल्यै लेखेर दिन नसकिने बताएका छन् ।

मुल त ओली प्रतिवेदनका तीन कुरामा असन्तुष्ट छन् । उनले आफ्नो अधिकार पार्टी संचालनमा कटौति गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने सुझाव मन पराएका छैनन् । त्यसैगरी ओलीले राजनीतिक नियुक्ति लगायतका सरकारका महत्वपुर्ण निर्णयमा पार्टीसँग छलफल गर्नुपर्ने कुराप्रति पनि ओलीको असन्तुष्टी रहेको छ । उनले सरकार संचालनको विषय आफ्नो भएको बताएका छन् ।

यसैगरी सरकारको समिक्षा पार्टी कमिटिमा हुनुपर्ने, स्थायी समिति तथा केन्द्रिय समितिको बैठकले सरकारको समिक्षा गर्ने र बैठक बस्ने कुरामा ओलीको असहमति रहेको हो ।

ओली सरकारको प्रतिवेदनमा प्रंशसा नगरेकोप्रति समेत ओली सन्तुष्ट छैनन् । ओलीले बालुवाटारमा आफ्ना नजिककाहरुसँग सुझाव प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत गरेका छन् ।

हिजो सोमबारका लागी अर्का अध्यक्ष प्रचण्डसँग प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम स्थगित गर्नुको कारण पनि ओलीको यहि असन्तुष्टी रहेको बताइन्छ । यद्यपी ओलीले मंगलबार प्रचण्डसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

भदौ ९ गते, २०७७ - ११:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top