Khabar Dabali Logo
  October 27, Tue

केपी ओलीलाई गगन थापाको चेतावनीः कांग्रेस जुध्न तयार छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष ओलीले कालो धनलाई सेतो बनाउन ठाउँ दिनुपर्छ भन्दै दिएको अभिव्यक्तिभित्र खतरनाक षडयन्त्र हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस बुटवल नगर समितिले बुटवलमा गरेको कार्यकर्ता भेलामा बोल्दै नेता थापाले ओलीको अभिव्यक्तिभित्र खतरनाक षडयन्त्रको आशंका पैदा गरेको भन्दै त्यस्ता षडयन्त्रकोबिरुद्ध कांग्रेस जुध्न तयार रहेको बताए । उनले ओलीको अधिव्यक्ति खतराको ‘ट्रेलर’ भएको बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो,’ उनले भने, ‘अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ,’।

नेता गगन थापाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएको भन्दै नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताए। अब पाका नेताहरुको अभिभावकत्वमा नयाँ नेतृत्व आउनुपर्ने उनले बताए। ‘तपाईंहरु भन्नुस्, यहाँसम्म गाडी मैले लिएर आएको हो। अब गाडीको पछाडि बस्छु, गियर, क्लज मिलाउन जानेनौ भने यसरी गर भन्छु,’ उनले भने, ‘शीर्ष नेताले हामीले सिकाएको अनुसारले गर भनेर पछाडि बसेर भन्ने आँट गर्नुपर्छ।’

उनले अब दुईअढाई वर्ष नपर्खी तत्काल कांग्रेसको महासमिति बैठक हुँदै महाधिवेसनमा जानुपर्ने भन्दै मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचना पनि बन्नुपर्नेमा जोड दिए ।

माघ १७ गते, २०७४ - १४:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top