


भारतले नेपाली भूमि मिचेकोबारे बोले प्रधानमन्त्री, के भने ?


-
खबरडबली संवाददाता
-
माघ ११ गते, २०७४ - १३:४४
काठमाडौं । वीरगंजको छपकैयामा भारतले नेपालको भूमि मिचेकोबो प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छन् । प्रधानमन्त्री देउवाले रतले नेपाली भूमि मिचेको स्विकार गर्दै सरकार एक इन्च नेपाली भूमि पनि मिच्न नदिन सचेत रहेकोे समेत बताएका छन् ।
विहिबार एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले भारतले ५० विगाहा भन्दा बढि नेपाली भूमि मिचेको दावीसहितको स्थलगत रिर्पोट बुझाउन पुगेका विद्यार्थीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले सरकार नेपाली भूमि मिच्न नदिन प्रतिवद्ध रहेको बताएका हुन् । वीरगंजको छपकैयामा नेपाली भूमि मिचिएको भन्ने विषयमा सरकारले अझै गम्भिर अध्ययन गर्ने बताउँदै प्रधानमन्त्री देउवाले एक इन्च नेपाली भूमि भारतलाई नछोड्ने बताए ।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरुले जग्गाको भोगचलन गर्दै आएका स्थानीयबासीहरुको भनाई अनुसार भारतले वीरगंजको छपकैयामा नेपाली भूमि मिचेको पुष्टि भएको दावी गर्दै भारतीय पक्षले मिचेको सिमा फिर्ताको पहल गर्न माग गरे छ । स्थानीय जनता, स्थानीय प्रशासन र विज्ञहरुले समेत भारतले नेपालको भूमि मिचेको पुष्टि गरेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बताए । स्थानीय जनता र विज्ञहरुले समेत नेपाली भूमि भारतीय पक्षबाट मिचिएको पुष्टि भएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाको दावी छ ।
वीरगंज १ को पछकैयामा भारतले नेपाली भूमि मिचेको समाचार सार्वजनिक भएलगत्तै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)का नेता–कार्यकर्ताको टोली माघ ६ गते सीमा स्थल पुगेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै